Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

फ्रिज चलाउँदा करेन्ट लागेर एक महिलाको मृत्यु


1.8K
Shares

फ्रिज चलाउँदा करेन्ट लागेर एक महिलाको मृत्यु

काठमाडौँ, ५ कार्तिक । एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । काठमाडौं महानगरपालिका(१६ नयाँबजार डेरा गरी बस्ने बारा मधुवन नगरपालिका(१ घर भएकी ३४ वर्षीया लिलावती चौघरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।

काठमाडौं महानगरपालिका(१६ नयाँबजारस्थित आफैले संचालन गरेको चौधरी खाजा घरमा फ्रिज चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको महारजगंजस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology