Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाका भोला भट्टराई नेपानको अध्यक्षमा चयन


2.2K
Shares

गोरखाका भोला भट्टराई नेपानको अध्यक्षमा चयन

गोरखा,२४ भदौ । गोरखा सदरमुकाममा भोला भट्टराई नेपाल नामक गैर सरकारी संस्थाको केन्द्रिय अध्यक्षमा चयन भएका छन् । राजधानीमा भएकोले भेलाले भट्टराईलाइ सर्वसम्मत रुपमा नेपाल सहभागितामुलक कार्य समूह नेपानको अध्यक्षमा चयन गरेको हो ।

गोरखा नगरपालिका–५ पश्लाङचौतारा निवासी भट्टराई बिगत करिब ३ दशकदेखी सहभागितामुलक बिकास अन्तरर्गतको विभिन्न संघ संस्थाको नेतृत्व गर्दै आउनुभएको थियो ।

संस्थालेल नागरिक संलग्नता, जवाफदेहिताको खोजि, सामाजिक–राजनीतिको बातावरण, पैरवी लगायत नागरिक भूमिका बढाउदै सम सामयिक सामाजिक, आर्थिक, राजनैतिक, र बातावरनिय सवालमा नेपानले काम गर्ने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

भेलामा कोशी प्रदेशको भने सहभागीता नभएको नेपानले जानकारी दिएको छ । नेपानमा भट्टराई संगै समितिका पदाधिकारीहरुमा निर्वतमान अध्यक्ष डा.अनोज क्षेत्री, कोषाध्यक्ष रुपा बस्नेत, डा।जानुका न्यौपाने, डा.गिरी पन्थी, डा.रोजी जोशी, डा.नरेन्द्र सिंह डगुन्ना, बिजया खनाल दाहाल,, कर्णबहादुर नेपाली, सिर्जना देव, रामहरी अधिकारी, श्रीराम केसी र बालकृण्ण शर्मा समितिमा चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology