Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

डेंगु रोगको संक्रमणबाट वडाध्यक्ष रिजालको निधन


2.7K
Shares

डेंगु रोगको संक्रमणबाट वडाध्यक्ष रिजालको निधन

काठमाडौं २१ भदौ ।काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारको क्रममा  निधन भएको कांग्रेस नेता सुशील भट्टले बताए । रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology