Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

चीनमा ६. २ रेक्टर स्केलको भुकम्प : काठमाण्डौंमा धक्का


3.4K
Shares

चीनमा ६. २ रेक्टर स्केलको भुकम्प : काठमाण्डौंमा धक्का

नागरिक सवाल सवांददाता

काठमाण्डौं – चीनलाई केन्द्रविन्दु बनाएर शुक्रबार बिहान भूकम्प गएको छ । चीनको पश्चिमी सीजाङमा गएको ६।२ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का नेपालका धेरै जसो सिमा क्षेत्रमा महशुस गरीएको थियो भने राजधानी काठमाण्डौंमा समेत धक्का महशुस गरिएको थियो ।

शुक्रबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पले के कति क्षति पुरयाएको छ त्यसको विवरण भने आउन बाँकी नै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology