Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा एमसीसी कार्यान्वयनविरुद्ध विप्लवका कार्यकताको विरोध प्रदर्शन


2.3K
Shares

गोरखामा एमसीसी कार्यान्वयनविरुद्ध विप्लवका कार्यकताको विरोध प्रदर्शन

गोरखा, १३ भदौ । अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयन सुरुवात भएको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गोरखा बजारमा विरोध प्रदर्शन गरेका छन् । नेकपाका विप्लवका कार्यकताहरुले गोरखा बजारको पुरानो बसपार्कमा एमसीसीको विरोधमा प्रदर्शन गरेका हुन् ।

बिरोधमा सहभागीहरुले एमसीसी खारेज गर, गो ब्याक एमसीसी, नो एमसीसी जस्ता नाराबाजी गरेका थिए । नाराबाजी पछी भएको कोणसभालाई युवा संगठन नेपालका केन्द्रिय सदस्य एवं ब्यूरो संयोजक रणबहादुर गुरुङले संबोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology