Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

भिरबाट लडेर दुई जनाको मृत्यु


1.6K
Shares

भिरबाट लडेर दुई जनाको मृत्यु

सुर्खेत, ३१ साउन । भिर बाट लडेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला ताजाकोट गाउँपालिका–४ का कर्ण ढकाल र मुसिकोट नगरपालिका–१२ नयाँ गाउँका ५५ वर्षीय कालीबहादुर खत्री रहेका छन् ।

ढकाल सोही गाउँको पुनलोटे भिरमा घाँस काट्न गएको थिए । उनको सोही भिरबाट लडी भिरमै अड्किएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । खत्रीको सोलाबाङ बजारबाट घरतर्फ जाने क्रममा बादुरे मान्छे बस्ने डाँडा गोरेटो बाटोबाट लडेर मृत्यु भएको हो । उनी २ सय मिटर तल खसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology