Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै निगम घेराउ


2.9K
Shares

पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै निगम घेराउ

काठमाडौँ, ३१ साउन । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले बुधबार नेपाल आयल निगमको कार्यालय घेराउ तथा विरोध प्रदर्शन गरेको छ ।

इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएको बताउँदै आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगम सञ्चालक समिति बैठकले मंगलबार राति १ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४।५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology