Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

लायन्स गोरखाका अध्यक्ष मास्के सम्मानित


2K
Shares

लायन्स गोरखाका अध्यक्ष मास्के सम्मानित

गोरखा,२७ साउन । लायन्स क्लब अफ गोरखाका अध्यक्ष भगवानबावु मास्के सम्मानित हुनुभएको छ । मास्केलाई आज सदरमुकाममा रहेको ब्रह्मा कुमारी ईश्वरीय विश्व बिद्यालयको गोरखा शाखा कार्यालयले सम्ममान गरेको हो ।

अध्यक्ष मास्केलाई बिद्यालय सञ्चालिका पबित्राले खादा, फुलमाला र नेपाली डाका टोपी लगाएर सम्मान गरेकी थिईन । सञ्चालिका पबित्राले सम्मान गर्दै सफल कार्यकालको शुभकामना समेत प्रदा नगरेकी थिईन ।

मास्के लायन्स क्लब अफ गोरखाको सन २०२३÷०२४ को अध्यक्ष चयन भएर हालै मात्र पदभार ग्रहण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology