Nagarik Sawal

२०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

परम्परागत छाने घर लोप हुँदै


2K
Shares

परम्परागत छाने घर लोप हुँदै

दाङ, १८ साउन ः घोराही उपमहानगरपालिका–१९ कोइलाखानी स्थित स्थानीयवासीको परम्परागत छाने घर । पछिल्लो समय सिमेन्टको आधुनिक घर बनाउने सोख बढेसँगै यस्ता परम्परागत खरले छाएका घरहरू लोप हुँदै छन् । तस्बिर ः कुलदीप न्यौपाने÷रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology