Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना


2.1K
Shares

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा संघिय समाजबादी पार्टिका अध्क्ष बाबुराम भट्टराई अस्पताल भर्ना हुनुभएको छ। उहाको ढाडमा केहि समस्या देखिएपछि भट्टराई हिजो बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना समाजवादी पार्टीका प्रचारप्रसार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिनुभएको हो ।

अहिले उहाँको स्वाथ्यमा क्रमिक रुपमा सुधार देखिएको छ, आज बेलुकासम्म अस्पतालबाट डिस्चार्ड हुने समाजवादी पार्टीका प्रचारप्रसार विभाग उपप्रमुख पाण्डेले जानकारी दिनभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology