Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखा संग्राहलयको प्रर्दशनी कक्ष बैशाख १९ गतेसम्म बन्द गर्ने निर्णय


5.8K
Shares

गोरखा संग्राहलयको प्रर्दशनी कक्ष बैशाख १९ गतेसम्म बन्द गर्ने निर्णय

गोरखा ५ चैत । गोरखा  संग्राहालयको प्रर्दशनी कक्षा बन्द हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) को सक्रमणको जोखिमलाई ख्याल गरि गोरखा संग्राहलयले दरबार भित्र प्रर्दशनी बन्द गर्ने निर्णय गरेका कार्यालय प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।

कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयानुसार २०७७ बैशाख १९ गते सम्मका लागि दरबारका सवै प्रर्दशनी कक्ष बन्द रहने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology