Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

१७५ क्याम्पसलाई कारबाही गर्ने त्रिविको तयारी


861
Shares

१७५ क्याम्पसलाई कारबाही गर्ने त्रिविको तयारी

काठमााडौं, २८ असार । त्रिभुवन विश्वविद्यालयले सम्बन्धनप्राप्त १७५ क्याम्पसलाई कारबाहीको तयारी गरेको छ । सम्बन्धन लिएर नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्न लागिएको हो ।

गएको पुस २० र चैत २८ गते नवीकरणका लागि सूचना जारी गरिएको थियो । तर, १७५ क्याम्पस नवीकरण प्रक्रियामा नआएको त्रिविले जनाएको छ । कारबाहीस्वरूप ती क्याम्पसको सम्बन्धन खारेज गरिने त्रिविले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology