Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बालेन चुनिए विश्वका मेयर संगठनको सञ्चालक समितिमा


1K
Shares

बालेन चुनिए विश्वका मेयर संगठनको सञ्चालक समितिमा

काठमाडौं,१७ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह विश्वका मुख्य सहरका मेयरहरूको साझा संगठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’को सञ्चालक समिति सदस्यमा चुनिएका छन् ।

विश्वभरका राजनीतिक नेताहरू, नीति निर्माताहरू र व्यवसायीहरूबीचको एकता मार्फत् महानगरीय हितहरूको वकालत गर्नका लागि गठन भएको उक्त संगठनमा बालेनको कार्यकाल दुई वर्षको हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology