Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखामा बिप्लव समुहका जिल्ला सदस्य पक्राउ


1.7K
Shares

गोरखामा बिप्लव समुहका जिल्ला सदस्य पक्राउ

गोरखा ४, चैत – नेत्रबिक्रम चन्द ‘बिप्लव’ समुहका जिल्ला सदस्य खेमबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले प्युठानको माण्डपी गाउँपालिका–३ घर भएका कार्कीलाई आज पक्राउ गरेको हो ।

प्रहरीले गरेको चेकजाँचका क्रममा गोरखा नगरपालिका वडा नम्बर ११ को बाह्रकिलो भन्ने स्थानबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो

पक्राउ परेका कार्कीलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालय गोरखाबाट मुद्धा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको एसपी अधिकारीले जानकारी दिनुभयो ।…

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology