Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा बोलेरो जीप दुर्घटनाग्रस्त


8.8K
Shares

गोरखामा बोलेरो जीप दुर्घटनाग्रस्त

गोरखा, ४ असार । गोरखामा बोलेरो जीप आज दुर्घटनाग्रस्त भएको छ । पालुङटार ७,च्याङली बिरूवाटारमा मे १ ज १४४३ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । जीप दुर्घटनामा परी ७ जना घाइते भएका छन् ।

घाइते सवैको अबस्था सामान्य रहेको छ । घाइतेहरुको सामान्य उपचार पछि घर फर्किएको जनाइको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology