Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा यात्रुवाहक बस दुर्घटना, १३ जना घाइते


7.2K
Shares

गोरखामा यात्रुवाहक बस दुर्घटना, १३ जना घाइते

गोरखा ३१, जेठ । गोरखामा यात्रु वाहक बस दुर्घटना भएको छ । गोरखा नगरपालिका वडा नम्बर-८, ढुङ्गागाढे चोक नजिकै बस दुर्घटना भएको हो ।

चितवन टाडीबाट गोरखाको आर्खेत तर्फ जाँदै गरेको बस अनियन्त्रित भइ भित्तामा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा १३ जना घाइते भएको जनाइएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको अहिले गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते सबै अबस्थामा भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology