Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

थप ५७ जनामा कोरोना पुष्टि


882
Shares

थप ५७ जनामा कोरोना पुष्टि

काठमाडौँ,२५ बैशाख । पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १९३१ जनामा गरिएको परीक्षणका क्रममा ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २७ जना सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयको भनाइ छ । हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमित १४७ जना रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology