Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

भिमसेनथापा गाउँपालिकामा १८ वर्षीय युवा रुखमा झुन्डिएको अवस्थामा फेला


3K
Shares

भिमसेनथापा गाउँपालिकामा १८ वर्षीय युवा रुखमा झुन्डिएको अवस्थामा फेला

गोरखा, १६ बैशाख । गोरखाको भिमसेनथापा गाउँपालिका वडा न (४ धावा चौतारामा एक युवक रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन्
। वडा न ४ चौतारा मन्ज्याङमा १८ वर्षिय राजकुमार गोतामे घर नजिक काप्रोको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ । पोष्टमाटमका लागि उक्त शव आरुघाट लग्ने तयारी भईरहेको स्थानीयले बताएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology