Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

कोरोना संक्रमणबाट आज एकैदिन २ जनाको मृत्यु


1.3K
Shares

कोरोना संक्रमणबाट आज एकैदिन २ जनाको मृत्यु

काठमाडौं, ५ वैशाख । नेपालमा कोरोना संक्रमणबाट आज एकैदिन २ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ जना संक्रमितको मृत्यु भएको छ। केही दिनअघिसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउने संख्या शून्यमा झरेको थियो।

पछिल्लो समय कोरोनाको संक्रमण बढेसँगै ज्यान गुमाउनेको संख्या पनि बढेको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७१ जनामा कोरोना संक्रमण भएको छ। ८५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology