Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

रास्वपाले गर्‍यो ढाकाकुमारलाई पार्टी र सांसद पदबाट निष्कासित


1.4K
Shares

रास्वपाले गर्‍यो ढाकाकुमारलाई पार्टी र सांसद पदबाट निष्कासित

काठमाडौं, २९ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले ढाकाकुमारलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट निष्कासन गरिने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology