Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

स्पेनका प्रधानमन्त्री सान्चेजकी पत्नी बेगोनालाई कोरोना भाइरसको संक्रमण


2.3K
Shares

स्पेनका प्रधानमन्त्री सान्चेजकी पत्नी बेगोनालाई कोरोना भाइरसको संक्रमण

काठमाडौं स्स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। स्पेनी प्रधानमन्त्रीको कार्यालयले उहाँलाई कोरोना संक्रमण भएको शनिबार राति जनाएको हो।

प्रधानमन्त्री पनि पत्नी गोमेजसँगै क्वारेन्टाइनमा राखिएको छ। यद्यपि प्रधानमन्त्रीमा कोरोनाको लक्षण फेला परेको छैन।

स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ। ६ हजार २ सय ५० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology