Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरोनाको महामारी नियन्त्रण गर्न स्पेनमा सङ्कटकाल, फ्रान्समा प्रतिबन्ध


2.4K
Shares

कोरोनाको महामारी नियन्त्रण गर्न स्पेनमा सङ्कटकाल, फ्रान्समा प्रतिबन्ध

बिबिसी : युरोपका दुई ठूला राष्ट्र स्पेन र फ्रान्सले इटलीको अनुसरण गर्दै कोरोनाभाइरस महामारी अझ फैलिन नदिने उद्देश्यले आपत्कालीन प्रतिबन्धहरू घोषणा गरेका छन्।

स्पेनले सर्वसाधारण नागरिकहरूलाई अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ।

स्पेनमा अहिलेसम्म १९१ जनाको कोरोनाभाइरस सङ्क्रमण अर्थात् कोभिड(१९ बाट मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले युरोप अहिले कोरोनाभाइरस माहमारीको केन्द्रबिन्दु बनेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology