Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

आज नेपालमा ७६ जनामा कोरोना संक्रमण पुष्टि


910
Shares

आज नेपालमा ७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २० चैत्र । पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५११ जनामा गरिएको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १६ जना संक्रमित निको हुँदा २८ हजार ७०३ जनाले खोप लगाएका छन्  । मन्त्रालयका अनुसार हाल देशभर २२७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology