Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो


721
Shares

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

काठमाडौं ,२० चैत । आज सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख ८ हजार, तेजावी सुनको मूल्य एक लाख ७ हजार ५ सय र चाँदीको मूल्य १३ सय ९० रुपैयाँ प्रतितोला कायम भएको छ ।

सोमबार एक लाख ८ हजार ६ सय रुपैयाँमा छापावल सुनको खरिद बिक्रि भएको थियो । यस्तै हिजो १४ सय १० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology