Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा वन मुद्दाका फरार अभियुक्त पक्राउ


1.6K
Shares

गोरखामा वन मुद्दाका फरार अभियुक्त पक्राउ

गोरखा, चैत १५ गते । गोरखामा वन मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नं १० का २५ वर्षीय मदन लामा रहेका छन् ।

लामालाई मंगलवार ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

उनलाई प्रहरीले वन मुद्दामा २२ दिन कैद सजाय तोकियको थियो । पक्राउ परेका लामालाई आज कैद असूल उपरको लागि सम्मानित जिल्ला अदालत गोरखामा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology