Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

घाँस काट्ने क्रममा भिरबाट लडेर एकजनाको मृत्यु


1.2K
Shares

घाँस काट्ने क्रममा भिरबाट लडेर एकजनाको मृत्यु

सुर्खेत,१४ चैत्र । घाँस काट्ने क्रममा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकामा घाँस काट्ने क्रममा भिरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ ।

गाउँपालिका(४ खाती रुप्साका अन्दाजी ५६ वर्षीया दिलादेवी सहकारीको काफ्लेखोला भिरबाट घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला ईलाका प्रहरी कार्यालय कुमालगाउ कालिकोटले जानकारी दिएको छ । प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology