Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

लायन्स क्लब अफ गोरखा कालिकाको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत


1.4K
Shares

लायन्स क्लब अफ गोरखा कालिकाको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

गोरखा, १४ चैत । लायन्स क्लब अफ गोरखा कालिकाको अध्यक्षमा कमला श्रेष्ठ सर्वसम्मत चयन हुनु भएकी छन् । अंग्रेजी बर्ष सन २०२३२४ का लागि अध्यक्षमा श्रेष्ठ सर्व सम्मत चयन हुनु भएको हो ।

क्लबको सोमबार गोरखा सदरमुकाममा भएको सातौं स्थापना दिवश तथा निर्वाचन कार्यक्रममा श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समिति निर्माण गरिएको छ। निर्वतमान अध्यक्ष कल्पना श्रेष्ठ, प्रथम उपाध्यक्षमा शारदा खत्री, द्वितिय उपाध्यक्ष सरिता मास्के र तृतिय उपाध्यक्षमा प्रेमिता श्रेष्ठ सर्व सम्मत भएका छन् ।

यसैगरी समितिको सचिवमा सन्तोषी जोशी, क्लब रेडमिस्टेटरमा लक्ष्मी श्रेष्ठ र कोषाध्यक्षमा पूर्णकुमारी शाही (सबिता) चयन भएका छन् ।

यस्तै एलसिआईएफ को अडिर्नटरमा सजना श्रेष्ठ, क्लब सर्भिस चियर पर्सनमा मिमि श्रेष्ठ, क्लब मार्केटिङमा मलिना मास्के, डाइरेक्टरहरुमा दुर्गा केसी, सनिता अर्याल र श्रृजना पाण्डे तथा सदस्यमा अन्जु माकाजु, सानु थापा, अस्मिता कट्टेल र बिजु न्यौपाने चयन भएको क्लबले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology