Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ


896
Shares

दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

वीरगञ्ज,२७ फागुन । दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । वन डिभिजन कार्यालय बाराका वन अधिकृत विनोदकुमार सिंहलाई दुर्व्यवहार गरेको आरोपमा बाराको कोल्हवी नगरपालिका(५ का वडाध्यक्ष नन्दकिशोर चौधरी पक्राउ परेका हुन् ।

वडाध्यक्ष चौधरीलाई डिभिजन वन कार्यालयको टोलीले आज पक्राउ गरेको हो । वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको जमीनको विषयमा छलफल गर्ने क्रममा वडाध्यक्ष चौधरीले अपशब्द प्रयोग गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology