बुटवल, २६ फागुन । १८ बर्षीया किशोरी मृत अवस्थामा फेला परेको छ । रुपन्देहीमा एक किशोरी मृत फेला परेकी छन् ।
रुपन्देहीको सैनामैना–२, कालिचोकको एक घरभित्र झुन्डिएको अवस्थामा किशोरी मृत फेला परेकी हुन् । बुटवल–१७, रानीगन्ज बस्ने १८ वर्षीया अनिशा नेपाली रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।