Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

राष्ट्रपति चुनावमा मतदान गरेर निस्किने क्रममा लडेर प्रदेश सांसद न्यौपाने घाइते


1K
Shares

राष्ट्रपति चुनावमा मतदान गरेर निस्किने क्रममा लडेर प्रदेश सांसद न्यौपाने घाइते

काठमाडौं, २५ फागुन। राष्ट्रपति चुनावमा मतदान गरेर निस्किने क्रममा लडेर मधेस प्रदेशका सांसद गोविन्दबहादुर न्यौपाने घाइते भएका छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरको भवनमा मतदान गरेर निस्कने क्रममा उहाँ सिँढीमा लडेर घाइते हुनु भएका हुन् ।

सांसद न्यौपानेको टाउकोमा चोट लागेको छ । उहाँलाई उपचारका लागि सिभल अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology