Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

प्रहरी अधिकृत झुन्डिएको अवस्थामा मृत फेला


1.1K
Shares

प्रहरी अधिकृत झुन्डिएको अवस्थामा मृत फेला

धनगढी, २२ फागुन ।  कञ्चपुरमा एक प्रहरी अधिकारी मृत फेला परेका छन् । आइतबार राति भीमदत्त नगरपालिका–१५ शारदा टोलका वरिष्ठ नायब निरीक्षक वरिष्ठ सई चन्द मृत फेला परेका हुन् ।

चन्द महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए। उनी कार्यरत कार्यालय स्रोतका अनुसार राति घरमै झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो । अहिले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology