Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

विहेको भोजमा कुटाकुट : गम्भीर घाइते एकको मृत्यु


3.4K
Shares

विहेको भोजमा कुटाकुट :  गम्भीर घाइते एकको मृत्यु

उदयपुर ३०, फागुन । उदयपुरको त्रियुगा नगरपालिका– ३ क्याम्पस डाँडामा विवाहको भोजमा कुटाकुट हुदा घाइते भएका एक युवकको मृत्यु भएको छ । विवाहमा गएका युवाबीच बिबाद बढेपछि कुटाकुट भएको थियो ।

यहिँ फागुन २३ गते बिहेको भोजमा जाँदा कुटपिटबाट घाइते भएका २० वर्षीय सुनिल राउतको उपचारका क्रममा बिराटनगरस्थित अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।

कुटपिटमा संलग्न रहेको आंशकामा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology