Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कांग्रेसले गर्यो तेस्रो दिन गण्डकी प्रदेशसभा बैठकमा अवरोध


1.9K
Shares

कांग्रेसले गर्यो तेस्रो दिन गण्डकी प्रदेशसभा बैठकमा अवरोध

पोखरा । प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले आफुसँग गरेका बाचा पूरा नगरेको भन्दै गण्डकी प्रदेशसभामा शुक्रबार तेश्रो दिन पनि अवरोध गरेको छ । शुक्रबार बसेको बैठकमा कांग्रेसले अवरोध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित भएको घोषणा गर्नु भएको हो ।

अर्को बैठक आगामी आइतबार बिहान ११ बजे बस्ने प्रदेश सभाले सुचना प्रकासित गर्दै जानकारी दिएको छ । प्रमुख प्रतिपक्षी दल काग्रेसले प्रदेशसभा सचिवालयसम्बन्धी विधेयक र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा असहमति जनाउदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology