Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा सदरमुकाम सहित आसपासका क्षेत्रमा आज दिनभर बत्ती नआउने


1.6K
Shares

गोरखा सदरमुकाम सहित आसपासका क्षेत्रमा आज दिनभर बत्ती नआउने

आबुखैरेनीबाट सप्लाई भएको ३३ के.भि. गोरखा फिडरमा आँबुखैरेनी सब–स्टेशन देखि गोरखा सपस्टेशनसम्म विद्युत लाइन मुनि तथा लाइन आसपामा परेका रुख तथा रुखका हाँगा विगाँ काटुनपर्ने भएकाले विद्युत आपुति बन्द रहने नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।

विहान आठ बजेदेखि बेलुका ५ बजेसम्मका लागि विद्युत आपुति बन्द गरिएको वितरण केन्द्र गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology