Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

माइक्रो बसको ठक्करबाट १ जनाको मृत्यु


1K
Shares

माइक्रो बसको ठक्करबाट १ जनाको मृत्यु

धनगढी,११ फागुन । माइक्रो बसको ठक्करबाट एक जनाको मुत्यु भएको छ । गोदावरी नगरपालिका – ९ बल्मीमा माइक्रो बसले ठक्कर दिँदा स्थानीय केहुँराम चौधरीको मृत्यु भएको हो ।

बिहीबार बिहान धनगढीबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले चौधरीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । दुर्घटनामा चौधरीको मृत्यु भएपछि स्थानीयले अहिले बल्मी क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology