Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २८ वर्षे युवा पक्राउ


763
Shares

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २८ वर्षे युवा पक्राउ

काठमाडौं, १० फागुन । किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । ओखलढुङ्गामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २८ वर्षे युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका ८ बस्ने २१ वर्षीय लाक्पा शेर्पा रहेको प्रहरीले जनाएको छ ।

शेर्पाले ती किशोरीलाई सिद्धिचरण नगरपालिका ११ रमाईलोडाँडास्थित होटलमा सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology