काठमाण्डौं २३ माघ । मोटरसाईकलको ठक्करबाट एक महिलाको मुत्यु भएको छ । बझाङको बागथला नजिकै मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार केदारस्यु गाउँपालिका जुइलकी अमृता खत्री भएको प्रहरीले जनाएको छ।
सु.प.प्र.अ ०१००१ ख ३०७१ नम्बरको ट्रक र सु.प.प्र. ०१००१० प ५३१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा हेअर नेपाल संस्थाकी कर्मचारी खत्रीको घटना स्थलमै मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।