काठमाण्डौं २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट फिर्ता हुने भएको छ । रास्वपाको केन्द्रीय समिति तथा संसदीय समिति दलको आइतबार बसेको संयुक्त बैठकले पार्टी सरकारबाट फिर्ता हुने निर्णय गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । पार्टी सभापति रवि लामिछानेले बैठकपछि पार्टीका मन्त्रीहरुले प्रधानमन्त्रीलाई आज नै राजीनामा बुझाउने दिनुभयो ।
गृह मन्त्रालयमा रवि लामिछानेले प्रवेश नपाउने निश्चित भएसागै सो पार्टी सरकारबाट बाहिरिएको हो ।