Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा बिरामी महिलाको हेलिकोप्टरबाट उद्धार


1K
Shares

गोरखामा बिरामी महिलाको हेलिकोप्टरबाट उद्धार

गोरखा, २० माघ । गोरखा एक बिरामी महिलाको उद्धार भएको छ । सुत्केरी हुन नसकेर सुन्निएको र रक्तश्राप अधिक मात्रामा भएकी धार्चे २ केरौजाबाट १९ वर्षे कान्छीमाया गुरुङको आज उद्धार गरिएको हो ।

स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि राष्ट्रपति महिला उद्धार कार्यक्रम मार्फत उहाँको उद्धार गरी उपचारका लागि पठाइएको हो ।

सिम्रिक एयरको हेलिकोप्टरबाट बिरामीलाई मध्यान्ह १२ बजे काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा गृरुङलाई उपचारका लागि पु¥याइएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology