Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

चैत ३ गते मध्यपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन गर्ने


1.3K
Shares

चैत ३ गते मध्यपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन गर्ने

काठमाडौं, ११ माघ। मध्यपश्चिम विश्वविद्यालयले चैत ३ गते स्ववियु निर्वाचन गर्ने भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले विद्यार्थीहरुको सहमति अनुसार मिति तय गरेको जानकारी दिनुभयो ।

विश्वविद्यालयले सह–प्राध्यापकको संयोजकत्वमा मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन कार्यतालिका निर्माण समिति समेत गठन गरिसकेको जनाएको छ । उक्त समितिले निर्वाचन सम्बन्धी कार्यतालिका निर्माणको तयारी थालिसकेको जानकारी दिएको छ ।

विश्वविद्यालयको १० आंगिक, केही सम्बन्धन र केन्द्रीय क्याम्पससहित करिब १३ वटामा स्ववियु निर्वाचन हुने जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology