Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

आगो ताप्ने क्रममा जलेर ८० वर्षीया वृद्धाको मृत्यु


1.7K
Shares

आगो ताप्ने क्रममा जलेर ८० वर्षीया वृद्धाको मृत्यु

विराटनगर,५ माघ । विराटनगरमा आगोले जलेर एक जना वृद्धाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका( १० लालिगुराँस चौककी ८० वर्षीया देवी यादवको मृत्यु भएको हो ।

आगो ताप्ने क्रममा उनी जलेकी थिइन् । आगोमा जलेर आज बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

वृद्धा महिलाका दुई छोरा र बुहारी छिन् । घटनाको अनुसन्धान सुरु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology