Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको कोहुली भिरमा पहिचान खुल्न नसकेको पुरुषको शव फेला


3.4K
Shares

गोरखाको कोहुली भिरमा पहिचान खुल्न नसकेको पुरुषको शव फेला

फाल्गुन । गोरखा – गोरखा नगरपालिका १३ को कोहुली देउराली भन्ने ठाउँमा पहिचान खुल्न नसकेको एक पुरुषको शव फेला परेको छ । शब भिरमा नै अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक राजु खत्रीले जानकारी दिनुभयो ।

अहिले सम्म पनि शवको पहिचान हुन सकेको छैन शव कुहिन लागेको अवस्थामा फेला परेको हो उहाले भन्नुभयो । कालो वर्णको दारी पालेको तराई मुलका जस्तो देखिने ब्यक्तिको शव फेला परेको हो । घटना स्थलमा प्रहरी पुगी अध्ययन अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology