Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

रूसले फेरि फेर्‍यो युक्रेन युद्धका कमाण्डर


1.5K
Shares

रूसले फेरि फेर्‍यो युक्रेन युद्धका कमाण्डर

काठमाडौंं , २८ पुस । रूसले युक्रेनसँग युद्धका लागि सैनिक कमाण्डर परिवर्तन गरेको छ। रूसले जनरेल भेलरी जेरासिमोभलाई नयाँ कमाण्डर बनाएको न्युयोर्क टाइम्सले जनाएको छ । रूसी रक्षा मन्त्रालयले तीन महिनामा दुई पटक युक्रेन युद्धका लागि कमाण्डर परिवर्तन गरिसकेको छ ।

पूर्वी युक्रेनको सोलेदर क्षेत्रमा रूसी (सेनाले आक्रमण बढाएसँगै युद्ध कमाण्डर परिवर्तन गरिएको हो। जेरासिमोभ पुटिनका विश्वास पात्र हुन्। गत फेब्रुअरीदेखि रूसले युक्रेनमा आक्रमण गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology