Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

करेन्ट लागेर एक मजदुरको मृत्यु 


826
Shares

करेन्ट लागेर एक मजदुरको मृत्यु 

रुपन्देही ,२३ पुस : रुपन्देहीमा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ । रुपन्देहीको कञ्चन गाउँपालिका(४, क्षेत्री टोलमा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको हो । कपिलवस्तुको वाणगंगा(१०, गोगापुरका ५५ वर्षीय घुराहप्रसाद थारुको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ ।

भीमकुमार काउचाको घरको तेस्रो तलाको ढलाइका लागि सटरिङ्ग गर्ने क्रममा फलामको छडले विद्युतको हाइटेन्सन तारमा छुदा थारुको करेन्ट लागेर मृत्यु भएको हो । चौधरीको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology