Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा जिल्ला स्तरीय बार्षिक समिक्षा बैठक पुस ११ र १२ गते हुने


1K
Shares

गोरखा जिल्ला स्तरीय बार्षिक समिक्षा बैठक पुस ११ र १२ गते हुने

गोरखा, ७ पुस । गोरखा जिल्ला स्तरीय जिल्ला समिक्षा बैठक यहीँ पुस ११ र १२ गते हुने भएको छ । जिल्ला समन्वय समितिको  बुधबार बसेको बैठकले जिल्ला स्तरीय समिक्षा बैठक गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले जानकारी दिनुभयो ।

बैठकमा जिल्ला भित्रका सवै स्थानीय तह, प्रदेश अन्तरगतका कार्यालय संघ अन्तरगतका कार्यालयहरु, गैह्रसरकारी कार्यालयहरुले आर्थिक बर्ष २०७८/०७९ सम्पन्न गरेका कार्यक्रम योजना र बिकास निर्माणका कामको प्रगती बिबरण प्रस्तुत गर्ने छन् । समिक्षा बैठक जिल्ला समन्वय समितिको सभाहल हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology