Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

 डुबेर २ जनाको मृत्यु


1.1K
Shares

 डुबेर २ जनाको मृत्यु

दाङ, १८ मंसिर । बाँकेको राप्ती नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरका १३ वर्षीया अर्चना थारू र २२ वर्षका कञ्चन थारूको नदी तर्ने क्रममा मृत्यु भएको हो ।

उनीहरू शनिबार दिउँसो नदी तर्ने क्रममा बेपत्ता भएका थिए । उनीहरूको शव आज बिहान ९ बजेतिर फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी रामप्रसाद घर्तीले नदीमा बेपत्ता दुवै जनाको शव फेला परेको बताउनुभयो ।

शवलाई पोस्टमर्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा राखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology