Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखा क्षेत्र-२ : प्रचण्ड ५ हजार ९४ मतले अगाडी


1.6K
Shares

गोरखा क्षेत्र-२ : प्रचण्ड ५ हजार ९४ मतले अगाडी

गोरखा ६ मसिर । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ५ हजार ९४ मतले अग्रता कायम गर्नुभएको छ ।

कुल १२ हजार २ सय १७ गणना गर्दा प्रचण्डले ७ हजार ५७ मत प्राप्त गर्नुभएको हो । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १ हजार ९ सय २९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै नेकपा एमालेका अब्दुस सलाम मियाँले १ हजार ६ सय ७६ प्राप्त गर्नुभएको छ । त्यस्तै मङ्गोल नेसनल अर्गनाइजेसनका सोमबहादुर गुरुङ्ले ३ सय ९२ प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology