Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

मतदान गरेर फर्किने क्रममा एकको मृत्यु


1.1K
Shares

मतदान गरेर फर्किने क्रममा एकको मृत्यु

काठमाडौं, ४ मंसिर । रामेछापको एक मतदान केन्द्रमा मतदान गरेर फर्किंदै गरेका ७१ वर्षीय वृद्धको मृत्यु भएको छ । लिखु तामाकोसी गाउँपालिका(४ मा रहेको मतदान केन्द्रमा मतदान गरेर फर्किंदै गरेका ठगबहादुर सुनुवारको मृत्यु भएको हो ।

गाउँपालिकाका अध्यक्ष केशव महतका अनुसार भोट खसालेर मतदान स्थलबाट बाहिर निस्कने वित्तिकै उनी बेहोस भएका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटौमै मृत्यु भएको महतले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology