Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

मतदान केन्द्रमा दुई समूहबीच झडप, असई घाइते


1K
Shares

मतदान केन्द्रमा दुई समूहबीच झडप, असई घाइते

हुम्ला,४ मंसिर । हुम्लाको डाँफे आधारभूत विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको छ ।

सत्ता गठबन्धनकै युवाको दुई समूहबीच झडप हुँदा मतपेटिका समेत फुटेको मतदान अधिकृत साजन ऐडीले जानकारी दिनुभएको छ । एक पक्षले अर्कैको नाममा भोट खसालेपछि विवाद सिर्जना भएको थियो ।

सोही क्रममा उत्पन्न विवादले उग्ररुप लिं‌दा मतदनस्थल सुरक्षाका लागि खटिएका एक जना प्रहरी सहायक निरीक्षक असई घाइते समेत भएको उहाँले बताउनुभोयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology