Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

चितवनमा भोट हालेर गोरखा आइपुगे प्रचण्ड


1.8K
Shares

चितवनमा भोट हालेर गोरखा आइपुगे प्रचण्ड

काठमाडौं,४ मंसिर ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव अवलोकनका लागि गोरखा पुग्नुभएको छ।

चितवनको भरतपुरका मतदाता रहेका प्रचण्ड गोरखा(२ मा प्रतिनिधि सभा उम्मेदवार छन् । आज बिहान भरतपुरमा मत खसालेर प्रचण्ड गोरखा आउनुभएको हो।

मतदान गरेपछि प्रचण्डले प्रधानमन्त्रीका नाममा अहिलेको सत्ता गठबन्धन नटुट्ने बताउनुभयो। अहिलेको गठबन्धनबाट चुनावपछि को प्रधानमन्त्री हुने भन्ने सार्वजनिक भएको छैन।

गोरखाबाट चुनाव लडेको विषयमा बोल्दै प्रचण्डले भन्नुभयो( चितवन छोडेको होइन, गोरखा गएको मात्रै हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology